यस श्री महेन्द्र दर्शन माध्यमिक विद्यालय गल्याङ ८ तीनदोवाटे स्याङ्जा को लागी CTEVT को आ.व. २०७७ ०७८ को योजना वाट यस विद्यालयमा सञ्चालित ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रमको लागी शैक्षिक गुणस्तर अभिवृद्धिको लागी शैक्षिक सामाग्री, ल्याव व्यवस्थापन तथा औजार खरिद कार्यक्रमको लागी विनियोजित रकम रु १५ लाख रुपैयाले प्रयोगशालाका सामाग्री तथा औजार आपुर्ती गर्न इच्छुक पसल, सप्लार्यस र उद्योगीहरुलाई यो सूचना प्रकासन भएको मितिले १५ दिन भित्र कार्यलय समयमा उक्त सामानहरु सवै भन्दा कम दर रेटमा उपलव्ध गराउन सक्ने मूल्य सुचि सहित गोप्य सिलवन्दी वोलपत्र पेश गर्न अनुरोध गरिन्छ ।
सामानको विवरण
- Digital Theodolite 2
- Total Station 1
- Auto level 4
- Altimeter 1
- Drawing table 4
- Plane table set 4
- Prismatic compass 2
- Survey compass 10
- vicat apparatus 2
श्री महेन्द्र दर्शन माध्यमिक विद्यालय
गल्याङ नगरपालिका वार्ड नं. ८ तीनदोवाटे, स्याङ्जा
फोन नं. ०६३ ६९०१९६
मोवाइल नं. ९८५६०१७५१५
इमेल mahendradss111@gmail.com