Flash News

स्वागत छ तपाई लाई यस श्री महेन्द्र दर्शन माध्यमिक विद्यालयको Website मा

 भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो

डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ
प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालीम परिषद सानोठिमी भक्तपुर CTEVT बाट मान्यताप्राप्त
श्री महेन्द्र दर्शन माध्यमिक विद्यालय गल्याङ ८ तिनदोबाटे (गण्डकी प्रदेश) मा ३ वर्षे डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ( ३ बर्षे कोर्ष सेमेस्टर प्रणाली ) तर्फ भर्ना कार्यक्रम खुलेको अबिभावक ज्यु, बिद्यार्थी भाई बहिनी मा सहर्ष जानकारी गर्दछौँ ।


Share:
Copyright © Mahendra Darshan Sec. School | Design by:- Bikash Gyawali |